Trending
- तानसेन नगरपालिकाद्वारा किसानलाई बिउबिजन र उपकरण बितरण
- पाल्पा समाचारपत्रका प्रधानसम्पादक भण्डारी राससमा नियुक्त
- नेपाल बैंकले बाड्यो एकै दिन १ सय १८ जनालाई क्यु आर
- जेष्ठ नागरिक प्रेरणाका श्रोत हुन
- ठिमुरेको बौद्धविहार र तानसेनको निशानघरलाई युकेबाट आर्थिक सहयोग
- पाल्पामा इडिएफ कक्षा संचालन हुने
- पाल्पाका क्रियाशील १८ जना पत्रकार पुरस्कृत
- दिउँसोमा आतंकः सुत्नेलाई डिस्टर्व भयो भन्दै रातिमा टिप्पर चलाउन प्रतिबन्ध
- फर्निचरमा आगो लाग्यो, ९ लाख रुपैयाँ बढीको क्षति
- ८५ बर्ष उमेर पुगेकाहरुलाई तानसेनमा कोसेली सहित सम्मान
- रम्भाका प्रधानाध्यापक तथा लेखापालको लागि लेखा व्यवस्थापन तालिम
- १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पाल्पामा एक युवक पक्राउ
- माइस्थान र चण्डेश्वरी प्रावि बालमैत्री घोषित्
- पाल्पामै बन्यो, मन रुवाउने, सन्देश फैलाउने लघुचलचित्र (भिडियो सहित)
- पत्रकार महासंघ पाल्पाको अधिवेशन माघ २८ गते हुने
कृषि/पर्यटन
पाल्पामा आन्तरिक पर्यटक आउने क्रम बढ्यो
पाल्पा । कोरोना महामारीका कारण पर्यटन क्षेत्र ठप्प थियो । कोरोना महामारी फैलिएको झण्डै १० महिनापछि…
स्थानीय तहका सफलताका कथा शीर्ष समाचार
रम्भा गाउँपालिकामा तरकारी राम्रो फलाउने बिद्यार्थीलाई बढी नम्बर
पाल्पा । रम्भा गाउँपालिकामा विद्यार्थी हरूलाई आफुलाई आवश्यकता पर्ने कुराहरूमा आफै…
शिक्षा-स्वास्थ्य
बिद्यार्थी सबै सरकारी स्कुलमा गएपछि, पाल्पाको एक बोर्डिङ स्कुल बन्द
मिलन बिक ।पाल्पा
विद्यालयमा अध्ययनरत सबै विद्यार्थी सामुदायिक विद्यालयमा गएपछि पाल्पाको…

नयाँ
तानसेन नगरपालिकाद्वारा किसानलाई बिउबिजन र उपकरण बितरण
पाल्पा । तानसेन नगरपालिकाले व्यवसायिक कृषकलाई उन्नत बिउबिजन र उपकरण सहयोग गरेको छ । आईतबार तानसेन वडा नं ८ कोकलमा व्यवसायिक रुपमा टमाटर खेती गर्ने २० जना…
पाल्पा समाचारपत्रका प्रधानसम्पादक भण्डारी राससमा नियुक्त
पाल्पा । पाल्पा समाचारपत्र तथा पाल्पा समाचार डटकमका प्रधानसम्पादक भगवान भण्डारी नेपाल सरकारद्धारा राष्ट्रिय समाचार समितिको सञ्चालक समितिको सदस्यमा नियुक्त…
नेपाल बैंकले बाड्यो एकै दिन १ सय १८ जनालाई क्यु आर
पाल्पा । नेपाल बैंक लिमिटेड पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन एक सय अठार जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण कार्यक्रम सम्पन्न…
जेष्ठ नागरिक प्रेरणाका श्रोत हुन
–के.वि.मसाल
केही वर्ष अगाडिसम्म नेपाली समाजमा बृद्धबृद्धाहरुको स्थान अहिलेभन्दा अत्यन्त महत्वपूर्ण थियो । उनीहरुलाई घर,परिवार समाजमा सबैले अत्यन्तै…
