उद्यमी कार्की रहेनन्

0 68

पाल्पा । पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कमलकृष्ण कार्कीको हृदयाघातका कारण निधन भएको छ ।
बिहीवार साँझ उनको हृदयघाटका कारण निधन भएको हो ।
युवा उद्यमी कार्की तानसेन ध्रुवघाट कार्की ढाका उद्योग,नाट्टा पाल्पा च्याप्टरका सदस्य, क्राउन होटल पाल्पाका संस्थापक समेत रहेका थिए । उनी तानसेनका बिभिन्न दर्जन बढी संस्थामा आवद्ध थिए ।

Comments
Loading...