कांग्रेस उम्मेदवारहरु मत माग्नमै व्यस्त

0 17

पाल्पा । जति जति निर्वाचनको मिति नजिकिदैछ । त्यत्तिकै चुनावी माहोल पनि बढ्दैछ । नेपाली कांग्रेस पाल्पाका उम्मेदवारहरुलाई पनि भोट माग्न भ्याइनभ्याई छ ।
नेपाली कांग्रेसबाट क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार बिजयराज घिमिरे क्षेत्र नं. २ का उम्मेदवार हरि प्रसाद नेपाल अहिले मतदाताको घर दैलोमा पुगेर मतदाताहरुसँग अन्र्तक्रिया गर्दै मत मागिरहेका छन् । प्रदेशसभाका उम्मेदवारहरु पनि मत माग्न व्यस्त छन् ।
त्यस्तै समानुपातिक तर्फका उम्मेदवार एवम् पार्टी सभापति बीर बहादुर राना पनि मत माग्न व्यस्त छन् । फोटोः सन्तोष थापा मगरको फेसबुकबाट साभार गरिएको ।

Comments
Loading...