कोभिड–१९ प्रभावः पाल्पा भैरव मन्दिरमा नित्य पुजा बाहेक अन्य पुजाआजा बन्द

0 273

पाल्पा । पाल्पा भैरव स्थानमा रहेको भैरव मन्दिरमा नित्य पुजा बाहेक अन्य अन्य पुजा आजा मन्दिर दर्शनका लागि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।


मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारी र वडा अध्यक्ष दुर्गा प्रसाद खनालद्धारा हस्ताक्षरित बिज्ञप्तिमा चैत १० गते रातिबाट रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानमा रहेका अत्यावश्यक बाहेकका होटल, रेष्टुरेन्ट लागयतका स्थानहरु समेत बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।

Comments
Loading...