कोरोनाबाट पाल्पा बगनासकालीकी १ बृद्धाको निधन

0 655

पाल्पा । पाल्पामा कोरोनाका कारण थप १ जनाको निधन भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. १ कि ६९ वर्षिया महिलाको शुक्रवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
योसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उनको उपचारको क्रममा आइसोलेशनमै मृत्यु भएको थियो ।

Comments
Loading...