खसी चोर पक्राउ

0 42

पाल्पा । भदौ १५ गते बिहान तिनाउँ गाउँपालिका वडा नं. ५ का भिम बहादुर दर्लामीको घरको खोरमा थुनेर राखेको खशी चोरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

दैलेख नारायण नगरपालिका १ का ३० वर्षीय प्रकाश थापालाई पक्राउ गरि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments
Loading...