खुमन र इन्दिराले ल्याए ‘कोरियन सारी’

0 26

पाल्पा । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कलाकारहरुलाई भ्याइनभ्याइ छ । एक पछि अर्को गीत बजारमा आउने क्रममा छन यसै क्रममा मालति डिजिटल प्रा.लि.को प्रस्तुतीमा गायक खुमन अधिकारी र इन्दिरा गैरेको मौलिक तीज गीत ‘कोरियन सारी’ नामक शीर्षक दिएर बजारमा आएको छ ।

गीतकार शरद पाण्डेको उत्कृष्ट लय शब्दमा तयार पारिएको गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन भने निर्देशन अहिलेका चर्चित निर्देशक तथा मोडल काजिश श्रेष्ठले गरेका छन गीत एकदमै उत्कृष्ट छ त्यसैमाथि अञ्जली अधिकारी र सुमन परियारको अभिनयले गीतलाई पूर्णता दिने काम गरेको छ ।
उक्त गीतको भिडियोको तलको लिंकमा क्लिक गर्नुहोस्

Comments
Loading...