ख्याहामा गठबन्धनको चुनावी सभा सम्पन्न

0 13

पाल्पा । स्थिरता, शुसासन र विकासको आधार ! आत्मनिर्भर नेपाल वामपन्थी सरकार !! भन्ने मुल नाराका साथ संयुक्त बाम गठबन्धनको नेतृत्वमा रहेको पार्टी एकता संयोजन समिति, पाल्पाको आयोजनामा प्रतिनिधि सभा (निर्वाचन क्षेत्र) २ अन्तर्गत रिव्दीकोट गाउँपालिका १, ख्याहामा चुनावी सभा सम्पन्न भएको छ ।

चुनावी सभामा नेकपा (एमाले) का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा २ का उम्मेदवार सोम प्रसाद पाण्डये, माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य, आदिवासी जनजाति नेता तथा प्रतिनिधि सभा २ अन्र्तगत प्रदेशसभा २ का उम्मेदवार तुलाराम घर्ति मगर (बसन्त), त्यस्तैगरि २ का प्रदेश सभा २ का समानुपातिक उम्मेदवार माधव आचार्य, दिलकुमारी योञ्जन, पार्टी एकता संयोजन समिति पाल्पा सदस्यहरू नेत्र प्रसाद पाण्डे, यादव वहादुर रायमाझी, चक्र व्यूह थापा, गिर वहादुर थापा, पार्टी एकता संयोजन समिति क्षेत्र नं. २ का संयोजक तथा पुर्व सांसद कुल प्रसाद नेपाल, पूर्व सांसद नारायणी शर्मा, पार्टी एकता संयोजन समिति क्षेत्रका सदस्यहरू राजेन्द्र विक, रामजी भट्टराई, राम वहादुर राउत, पुरन केसी, त्यस्तैगरि प्रदेश सभा २ का एकता संयोजन समितिका सदस्यहरू नारायण जिसी, नबिन ओली, कृष्ण भण्डारी, खेममाया थापा, प्रदेश सभा प्रचार–प्रसार संयोजक राम वहादुर गरंजा (एसकुमार), रिव्दीकोट गाउँपालिका एकता संयोजन समितिका संयोजक कृष्ण थापा र लिला कार्की, युवा नेता तुल बहादुर अधिकारी लगायतको सहभागिता थियो ।

त्यसैगरि भैरवस्थान, खस्यौलीको हार्थोक र देउरालीमा पनि चुनावी सभा तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गायक नविन पौडेलले गीत प्रस्तुत गरेका थि

Comments
Loading...