गणेश न्यौपानेको फर्क पियारा बजारमा (भिडियो सहित)

0 77

पाल्पा । पाल्पामा जन्मेर अहिले लोक गायनको क्षेत्रमा राम्रो चर्चा कमाउँदै आएका गायक गणेश न्यौपानेले दशै तिहार गीत फर्क पियारा बजारमा ल्याएका छन् ।
उक्त गीतमा गणेश न्यौपाने र जमुना रानाको स्वर रहेको छ । पाल्पामै जन्मेका अर्का गायक हुम गैरेले शब्द लेखेका छन् । सुजन म्युजिक प्रालि मार्फत बजारमा आएको उक्त गीतको भिडियोमा निर्देशन हुम गैरे, छायांकन बसन्त महर्जन र ध्वनी मिश्रण कुमार थापाले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा निर्मल अधिकारी र लिला गिरीको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=4chdpqNZpkI&feature=share

Comments
Loading...