गेझा बर्दलेमा नेकपा कार्यकर्ता भेला सम्पन्न

0 228

बन्दना पोखरेल । (रामपुर) पाल्पा
नेपाल कम्युनिष्ट पार्टी नेकपा कार्यकर्ता भेटघाट रामपुर १० गेझा बर्दले सुर्य गौडामा भएको छ । नेकपा १० का संयोजक नोलराज भण्डारी अध्यक्षमा भएको भेटघाट कार्यक्रमका प्रमुख अतिथि प्रदेश न ५ का भौतिक व्यवस्था तथा योजना मन्त्री एवम् नेकपा केन्द्रिय सदस्य बैज नाथ चौधरी रहेका थिए । सो अवसरमा मन्त्री चौधरीले पार्टी संगठन र सरकार सन्चालन बिषयमा बोल्दै अहिले यो अबधि निति निर्माण गर्दै समृद्धिको दिशा तिर जानुको बिकल्प छैन भने ।

कार्यक्रममा नेकपा रामपुर नगर अध्यक्ष कमलराज भट्टराईको स्वागत र मुकुन्द देवकोटाको संचालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...