जनमोर्चाका उम्मेदवारको टुंगो लाग्यो

0 19

पाल्पा । राष्ट्रिय जनमोर्चा पाल्पाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । जस अन्र्तगतका उम्मेदवारहरु निम्न बमोजिम रहेका छन् ।
प्रतिनिधि सभा निर्बाचन क्षेत्र १
पहल सिंह सिंजाली
प्रदेश १ पुर्ण बहादुर फाल
प्रदेश २ हरि प्रसाद गैरे
प्रतिनिधि सभा निर्बाचन क्षेत्र २
बिशाल दर्लामी (बाल बहादुर )
प्रदेश १ पोस्ट राज पन्थ
प्रदेश २ निश्चल क्षेत्री (शेर बहादुर)

Comments
Loading...