जुवा खेलेको ठाउँमा प्रहरी पुगेपछि भागाभाग ७ जना समातिए

0 52

पाल्पा । तानसेनको बिशालबजारबाट जुवाको खालमा छापा मारेर जुवामा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिशालबजारमा तास खेलिरहेका केही युवा र नगद समेत नियन्त्रणमा लिएपछि पाल्पाको सदरमुकाम तानसेनमा अहिले व्यापक खैलावैला मच्चिएको छ । ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ तर यो समाचार तयार पार्दासम्म नाम भने सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी बिनोद घिमिरेल जुवाडेहरु प्रक्राउ परेको । केही फरार भएका कारण उनीहरुको खोजी भइरहेको बताए ।

Comments
Loading...