डाक्टर सांसदले मात्रै किन लगाएनन् माक्स ?

0 67

पाल्पा । ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्लामा पनि बिभिन्न कार्यक्रम भएका छन् ।
तानसेन नगरपालिकाको आयोजनामा नगर सरसफाई तथा अन्र्तक्रिया कार्यक्रमको आयोजा भएको छ । सोही अवसरमा सित्तलपाटी आसपासमा सडक सफाई समेत गरिएको थियो ।

पाल्पाका प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्य स्वयम् आफै डाक्टर हुन् । सडक सफाईका क्रममा धुलो उडेको थियो, सबैले माक्स लगाएका थिए तर डाक्टर सांसदले मात्रै माक्स नलगाई सडक सफाईमा देखिए ।

Comments
Loading...