दुम्सीको धरापमा मान्छे, १ जना गम्भीर घाइते

0 91

भुवन रायमाझी । पाल्पा
पाल्पाको रैनादेवी छहरा ५ मुझुङ छेउखानमा दुम्सी मार्न थापेको धरापमा परेर
२४ वर्षकी चिना बुढाथोकी गम्भीर घाईते भएको इलाका प्रहरी कार्यलय मुझुङका प्रमुख रेशम जिसीले बताएका छन् ।
घर नजिकै बारीमा दुम्सी मार्नको लागी अबैध घरेलु हतियार प्रयोग गरेको आरोप मा स्थानीय तुल बहादुर बुढाथोकीलाई मुझुङ प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलय पाल्पा पठाएको उनले बताए बताए । घाईतेलाई पाल्पा बाट थप उपचारका लागि काठ्माण्डौ रिफर गरिएको छ ।

Comments
Loading...