दृष्टिबिहिनको सहयोगार्थ रचनावाचन

0 19

पाल्पा । नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आखा अस्पताल र सहित्य प्रतिष्ठान पाल्पाको संयुक्त आयोजनामा तानसेनमा बृहत रचना बाचन कार्याक्रम सम्पन्न भएको छ ।

रचना वाचन कार्याक्रममा दृष्टिीविहिनहरुलाई सहयोगार्थ कार्र्यक्रम भएको साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष पुस्करराज रेग्मीले बताए । कार्यक्रममा ४७ जना बढि साहित्यकारले लाकौल आखाँ अस्पातालले पुर्याएको योगदानसँग जोडेर रचना बाचन गरेका थिए । रचनामा आखा दानको महत्व, सामाजिक परिवर्तन र वर्तमान राजनैतिक अवस्थाका बारेमा रचना बाचन गरेका थिए ।
कार्यक्रमका अध्यक्ष एवम तानसेन लाकैल आखा अस्पतालका अध्यक्ष चकोर मान शााक्यले रचना र अस्पातालको बारेमा जानकारी दिएका थिए ।

Comments
Loading...