पाल्पाका दुई क्षेत्रमै एमाले उम्मेदवारको अग्रता

0 1,617

पाल्पा । पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ । अहिलेसम्म दुई वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

पाल्पा क्षेत्र नं. १ मा एमाले उम्मेदवार नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुरप्रसाद गैरेले अग्रता लिनुभएको छ ।
त्यस्तै प्रदेशसभा तर्फ २ वटा प्रदेश सभा क्षेत्रको मतगणना भइरहेको छ । पाल्पा क्षेत्र नं. १ (१)मा नेकपा एमालेकै राजुप्रसाद श्रेष्ठ अगाडि हुनुहुन्छ भने र २(१)मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बीर बहादुर रानाको अग्रता रहेको छ ।

Comments
Loading...