पाल्पाका बैंक हप्तामा ३ दिन १० देखि १ बजेसम्म मात्र खुल्ने

0 258

पाल्पा । पाल्पाका बैंक तथा बित्तिय संस्थाहरु हप्तामा ३ दिन मात्रै खुल्ने भएका छन् । बुधवार बसेको सुरक्षा समितिको बैठकले आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म मात्रै दुरी कायम गरि उच्च सतर्कता अपनाई संचालन गर्र्ने बिषयमा निर्णय गरि परिपत्र समेत गरेको छ ।

Comments
Loading...