पाल्पामा एकैदिन थपिए १६ जना कोरोना संक्रमित

0 919

पाल्पा । पाल्पामा आइतबार मात्रै १६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

माथागढी गाउँपालिकाका ५ जना पुरुष, रैनादेवी छहराका गाउँपालिकाका १ महिला र १ पुरुष, बगनासकाली गाउँपालिकाका १ जना पुरुष, तिनाउँ गाउँपालिकाका ८ जना पुरुष गरि १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

 

 

Comments
Loading...