पाल्पामा कांग्रेसका उम्मेदवारको पनि टुंगो लाग्यो

0 63

यही मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस पाल्पाको तर्फबाट उम्मेदवारहरु निम्न बमोजिम रहेका छन् ।
१ नम्बर प्रतिनिधिसभा बिजयराज घिमिरे
२ नम्बर प्रतिनिधिसभा हरि प्रसाद नेपाल
प्रदेशसभा
१ क देवराज ढकाल
१ ख दान बहादुर पछाइ
२ क माधब नेपाल
२ ख राम बहादुर कार्की

Comments
Loading...