पाल्पामा टिप्पर दुर्घटना २ जना घाइते

0 1,709

पाल्पा । बुटवल पोखरा सडक अन्र्तगत पाल्पाको रम्भा गाउँपालिकाको पिपलडाँडामा आइतबार बिहान टिप्पर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

सिमेन्ट बोकेको टिप्पर सडकबाट कम्तीमा २ सय मिटर तल खोलामा खसेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । अहिले घाइतेहरुको उघार गरि अस्पताल पठाउने काम भइरहेको घटनास्थलमा उद्धार कार्यमा सहमागी युवा इश्वर काफ्लेले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । pic google

Comments
Loading...