पाल्पामा निर्वाचन तयारी पूरा

0 1,524

पाल्पा । मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सबै तयारी पुरा भएको छ ।
पाल्पामा सबै मतदान केन्द्रमा कर्मचारीहरु मङसिर १ गते नै पुगिसकेको र सबै मतदान केन्द्रमा स्थानीय दलहरुबीच समन्वय बैठक सम्पन्न हुनुका साथै मतदान केन्द्र व्यवस्थापन तथारी पूरा भएको छ । खटिने कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुगि तयारी समेत पूरा गरेको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताउनुभयो । फोटोः नमुना मतदान

Comments
Loading...