पाल्पामा १६ वर्षीया बालिकालाई बलात्कार गर्ने ३ जना गिरफ्तार

0 17

पाल्पा । १६ वषीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई गिरफ्तार गरेको छ । बलात्कार आरोपमा २८ वर्षीय एक बहादुर दिशा, ४३ बर्षीय बसन्त सैजु र २४ वर्षीय दिल बहादुर कुमाललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताए ।

जेठ १० गते बालिकामाथि बलात्कार भएको भन्दै पिडित परिवारले जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएका थिए ।

Comments
Loading...