पाल्पा क्षेत्र नं. २ मा सोम प्रसाद पाण्डे

0 43

पाल्पा । पाल्पा क्षेत्र नं. २ बाम गठबन्धनबाट एमालेको तर्फबाट सोम प्रसाद पाण्डे उम्मेदवार बन्ने भएका छन् ।
पाण्डे उद्योग मन्त्री हुँदा उनका स्वकीय सचिव रहेका गुरास आत्रेयका अनुसार पाण्डे उम्मेदवार बन्ने पक्का भएको हो । आत्रेयले आफ्नो फेसबुक पेजमा प्रदेशमा जिल्ला अध्यक्ष समेत रहेका नारायण आचार्य र डा. पुरन बज्राचार्यको समेत पक्का भएको जनाएका छन् ।

Comments
Loading...