पुर्बखोलाको संगठनमा देवकोटा संघमा न्यौपाने

0 20

डिल्ली राज पंगेनी । (पूर्वखोला) पाल्पा
नेपाल राष्ट्रिय शिक्षक संघठन अन्त्रगतको पुवखोला प्रथम अधिवेशन सम्पन भएको छ । नेकपा एमाले जिल्ला अध्यक्ष एवम् प्रदेशसभा सदस्य नारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिष्णु प्रसाद पोखरेल, हरि प्रसाद घिमिरे, निलकन्ठ न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

अधिवेशनले लोकरि देवकोटाको अध्यक्षमा पूर्वखोला गाउँ पालिका स्तरीय समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा याम बाहादुर खत्री महिला उपाध्यक्षमा इद्रा कला बारघरे, सचिबमा माधब न्यौपाने सहसचिवमा मञ्जु गैरे, कोषाध्यक्षमा अनन्त पाण्डे, सहकोषाध्यक्षमा नैना ज्ञवाली रहेका छन् ।

त्यस्तै सदस्यहरुमा शिव प्रशाद न्यौपाने, हरि प्रशाद न्यौपाने,माधव खत्री, युवकुमार बिक, कमल दर्लामी, शान्ति श्रेष्ठ तुलसा बस्याल रहेका छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिमा हरि प्रसाद भट्टराई, सुशिल न्यौपाने र सिमा श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै पुर्बखोला गाउँपालिका स्तरिय शिक्षक संघको प्रथम गाउँ अधिवेशन पनि सम्पन्न भएको छ । संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद पौडेल, समाजसेवी तथा नेपाली कांग्रेसका नेता झमनराज मगरको उपस्थितिमा नयाँ समिति चयन गरिएको हो ।
जसको अध्यक्षमा रमेश न्यौपाने, उपाध्यक्षमा राधा देबी भट्टराई, अर्का उपाध्यक्षमा यज्ञप्रसाद पंगेनी, सचिवमा इश्वर प्रसाद आचार्य, सहसचिवमा लाल बहादुर बयम्बु, शोभा पंगेनी, गणेश प्रसाद श्रेष्ठ रहेका छन् । त्यस्तै उपसचिवमा अर्थमा उमानसिं सुनारी मगर र सुमित्रा सिग्देल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद भारती, खेम बहादुर राना, मोहन आचार्य, बालकृष्ण पंगेनी, सावित्रा पंगेनी, जमुना आचार्य, लक्ष्मी घिमिरे न्यौपाने, त्यस्तै वडा स्तरीय समिति सदस्यमा १ मा मुक्तिनाथ न्यौपाने, २ मा गोविन्द राना, ३ मा नारायण प्रसाद न्यौपाने ५ मा इन्द्र प्रसाद सापकोटा र ६ मा सुब्बा नेपाली रहेका छन् ।

Comments
Loading...