पुर्वखोलामा महायज्ञको तयारी

0 49

डिल्लीराज पंगेनी
(पूर्वखोला) पाल्पा । पुर्वखोला गाउपालिका–३ रिङ्नेरहमा रहेको पुर्वी पाल्पाकै पुरानो बिद्यालय उद्बद्ध माध्यमिक विद्यालय तथा गाउँपालिकाभित्र रहेको एकमात्र कलेज उद्बुद्ध कलेजको शौक्षिक गुणस्तर बृद्धि तथा गुणस्तरीय प्राविधिक शिक्षा ब्यवस्थापनका लागि महायज्ञ संचालन गरिने भएको छ ।

२०७५ बैशाख ९ गते देखि १५ गते सम्म श्रीमद्भागवत धनधान्याञ्चल बिराट सप्ताह ज्ञान महायज्ञ संचालन गरिने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

Comments
Loading...