पुर्वखोलामा २ सय ४४ घरले भुकम्प प्रतिरोधी घर बनाउन रकम पाउने

0 121

डिल्लीराज पंगेनी । (पुर्वखोला) पाल्पा
२०७२ साल बैशाख १२ गतेको भुकम्पबाट प्रभावित पुर्बखोलाको २ सय ४४ घरले सेवा पाउने भएका छन् । पुर्बखोला गाउपालिका भित्र जम्मा २ सय ३१ घरले पहिलो किस्ता लिइ सकेको र १ सय ६० घरले दोस्रो किस्ता र १ सय १५ घरले तेस्रो किस्ता लिइ सकेको इन्जिनियर सन्तोष पोखरेलले बताए ।
भुकपबाट पुर्ण क्षति हुनेले पहिलो किस्ता तर्फ ५० हजार तेस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख गरि जम्मा ३ लाख रुपियाँ पाएको सिलुवा खेम हिस्किले बताए । यो गाउँपालिकामा भुकम्पबाट आंशिक क्षति हुने ५४ घरले १ लाख रुपियाँ पाउने इन्जिनियर पोखरेलले बताए ।

Comments
Loading...