फागुनमा पाल्पा महोत्सव हुने

0 27

पाल्पा । पाल्पा उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन ३ गतेदेखि १३ गतेसम्म पाल्पा महोत्सव हुने भएको छ ।
अघिल्ला वर्षहरुमा जस्तै तानसेन टुँडिखेल मैदानमा महोत्सव संचालन गरिने संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।

Comments
Loading...