बाम गठबन्धनको ऐतिहासिक बिजय उत्सव, हजारौ मानिस सडकमा देखिए

26

पाल्पामा बाम गठबन्धनका उम्मेदवारहरुले बिजयी हासिल गरेपछि आइतबार सदरमुकाम तानसेनमा हजारौ ब्यक्तिहरुको सहभागितामा बिजयी र्याली निस्केको छ । र्यालीले अविर जात्रा सहित तानसेन बजार परिक्रमा गरि तानसेन टुँडिखेलमा पुगेर कोणसभा परिणत भएको थियो ।

Comments
Loading...