बिकासका लागि प्रतिबद्ध छुः नेपाल

0 18

बगनासकाली । नेपाली कांग्रेसबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार हरिप्रसाद नेपालले आफू आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
बगनासकाली, ७ खानीगाउँमा आयोजित सभामा बोल्दै उनले उत्तर पाल्पामा रहेका सम्भावनाहरुलाई सार्थक बनाउन आफ्नो सधैं साथ र सहयोग रहने समेत बताए ।
कार्यक्रममा प्रदेशसभाका उम्मेदवार माधव नेपाल, समानुपातिका उम्मेदवार तथा पार्टी सभापति बीर बहादुर राना सहित नेपाली कांग्रेसका नेताहरुले सम्बोधन गरेका थिए ।

Comments
Loading...