रचना

0 114

बाला बस्याल भट्टराई

सुख दुख जिन्दगी लाई आफ्नै बसमा राखेको थे ।
काल्पनिक पो रहिछ माया जुनि भरलाइ ठानेको थे ।।

म त तिम्रो साथमा हुदा सन्सार सबै भुलिदिन्थे ।
सामिप्यमा हराउदै अनेक सपनाहरु बुनिरहन्थे।।

आउ हेर यी आखामा तिम्रै तस्बिर देख्ने छौ नि
अनि बल्ल तिम्ले आफै केही कुरा त सोच्ने छौ कि ।।

यो रमाइलो जिबनलाइ तहस नहस नपारौ न ।
अझै केही बिग्रेको छैन विश्वासका साथ सपारौ न ।।

Comments
Loading...