राम्दीमा हेलिकोप्टर सुरक्षित अवतरण

0 64

पाल्पा । बुधबार काठमाण्डौंबाट डोल्पाको लागी उडेको हेलिकोप्टर मौसम खराब देखिएपछि पोखरामा दुई दिन रही आज बिहान पुनः उडानका क्रममा खराव मौसमका कारण बाटो पहिल्याउन नसकेपछि बिहान साढे १० बजेतिर राम्दीमा सुरक्षित अवतरण गरियो । मौसम सफा भएपछि दिउँसो १ बजेतिर उक्त हेलिकोप्टर गन्तब्यका लागि उडेको थियो । तस्बिरः शान्ति अधिकारी ।

Comments
Loading...