लोक गायक गणेश न्यौपानेले गायिका सम्झना लामिछानेलाई किन जिस्क्याए ?

0 36

पाल्पा । लोकप्रिय गायिका सम्झना लामिछाने मगर र गणेश न्यौपानेको आवाज रहेको नयाँ तीज गीत क्या सारो जिस्केको भर्खर मात्र सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक भएसँगै यो गीतले चर्चा कमाएको छ ।


तीजलाई लक्षीत गरि सार्वजनिक गरिएको सो गीतमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ । गीतलाई लोकप्रिय सर्जक रविन लामिछानेले लय तथा शब्द सिर्जना गरेका छन ।
प्रकाश भट्टले म्युजिक भिडियो निर्देशन गरेको सो गीतमा प्रकाश सपुत र सम्झनाकै अभिनय रहेको छ ।

गीतको पुरै म्युजिक भिडियो हेर्नको तलको लिंकमा क्लिक गर्नुहोस् ।

Comments
Loading...