वडा अध्यक्षले सरकारी जग्गा बेचेको आरोप, अख्तियारले पत्र पठायो

0 94

रामपुर(पाल्पा) । नेपाली कांग्रेसबाट निर्वाचित जन प्रतिनिधिलेसरकारी जग्गा बेचेको आरोपमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएपछि अन्तियार कार्यालय बुटवलले थप छानविनका लागि रामपुर नगरपालिकालाई पत्र पठाएको छ।
रामपुर नगरपालिका वडा न ४ मा रहेको कालिका निमाविको जग्गा छाननि को लागि पत्र प्राप्त भएको हो । कालिका निमाविका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नंं ४ का वडा अध्यक्ष एक बहादुर नेपालीले विद्यालय संचालन गर्ने निउमा सरकारी जग्गा बेच बिखन गरेको भन्ने उजुरीको आधारमा छन बिन का लागि पत्र पठाइयको हो ।

उनी माथि ११ घडेरी र ४० छेउडुम बेच बिखन गरेको र हिसाब हिना मिना पारेको आरोप लागेको छ । अध्यक्ष नेपाली साबिक दर्छा गाविस वडा न ७ मा तत्कालीन वडा अध्यक्ष समेत रहेका थिए ।

Comments
Loading...