यस वर्ष तानसेनमा कुनै पनि जात्रा नलाग्ने

चुरामणी तिमिल्सिना कोरोना त्रासका कारण यस वर्ष तानसेनमा कुनै पनि जात्रा नलाग्ने भएको छ । आइतबार बसेको स्थानीय प्रशासन, सुरक्षा निकाय,जनप्रतिनिधि, गुठीयार…

जनप्रतिनिधिनै डोजर र एक्साभेटरका मालिक

भूमाफियाहरुले खोला किनार कब्जा गर्ने र जनप्रतिनिधिहरु डोजरका मालिक र ठेकेदार भएका छन् । जग्गा दलालले खोला कब्जा गर्दा बाढी बस्तीमा पस्न थालेको छ । गाउँमा…

शैक्षिक अधिकारको कसीमा पाल्पाका बोटे

यज्ञमूर्ति तिमल्सिना पाल्पा सदरमुकाम तानसेनबाट झण्डै १५ किलोमिटर उत्तरमा पर्छ बगनासकाली गाउँपालिका । यही गाउँपालिकाको वडा नं. ७ स्थित खानीगाउँको दैलातुङ र…

समुदायमा लोकप्रिय बन्दै माथागढी बुहउद्देश्यीय सहकारी

पाल्पा । माथागढी गाउपालिका १ चिदीपानीमा रहेको माथागढी बहुउद्देश्यीय सहकारी समुदाय स्तरमा लोकप्रिय बन्दै गएको छ । यो सहकारीले लकडाउनको समयमा तानसेनमा घरदैलो…

तिनाउँ खोलाले बगाएर पाल्पामा १ जनाको निधन

पाल्पा । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीस्थित बदबारीमा आइतबार दिउँसो तिनाउ खोलाले बगाउँदा एक जना मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाले बगाउँदा…

लायन्स क्लबको आयोजनामा नवदुर्गा मन्दिर परिसरमा बृक्षरोपण

पाल्पा । लायन्स क्लब अफ पाल्पा विपनाको आयोजनामा तानसेन ७ सुन्दरगाउँको वंशगोपाल डाँडामा स्थापित नवदुर्गा मन्दिर परिसरमा क्लबको वार्षिक कार्यक्रम अनुसार…

माइतीघर जान कोरोनाले छेक्यो चेलीलाई (भिडियो सहित)

चुरामणी तिमिल्सिना यस वर्षको तीज गीतलाई लक्षित गरि पाल्पाली गायक पुरुषोत्तम गैरेले नयाँ तीज गीत बजारमा ल्याएका छन् । गायक गैरेले माइतीको पिरलो बोलको गीत…

भिमकुमारीको आत्महत्या मुद्धामा मुछिए उनका प्रेमी

पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ स्थित चिदिपानीमा गत असार १ गते झुण्डीएर आत्महत्या गरेकी २६ वर्षीया लक्ष्मी भनिने भिमकुमारी बिकको…

गणेश थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले खेल पत्रकार प्रकाश तिमिल्सिनालाई दुर्व्‍यवहार गरेको भन्दै खेलकुद पत्रकार मञ्चले विरोध…

पाल्पाका मानवअधिकारकर्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए

पाल्पा । जिल्लामा क्रियाशील मानवअधिकार संबद्ध संघ संस्थाका प्रतिनिधिहरुले रोम बिधान अनुमोदनका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र…