पाल्पालीका लागि खुशीको खबर, आइपुग्यो पिसिआर मेसिन

पाल्पा । पाल्पामा पिसिआर मेसिन आएको छ । पाल्पा अस्पतालले जिल्ला समन्वय समितिको सभाहल काजीपौवामा पिसिआर प्रयोगशालाका संरचना निर्माण गरि संचालन गर्न लागेको हो…

पाल्पामा समुदाय स्तरमा फैलियो कोरोना, बगनासकाली असोज ५ गतेसम्मलाई बन्द

पाल्पामा समुदाय स्तरमा कोरोना फैलिएको छ । पाल्पामा शुक्रबार मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बगनासकाली गाउँपालिकाका वडा नं. ५ र ६ का चार,चार…

पाल्पामा एकै दिन २८ जनामा कोरोना पुष्टि, जनप्रतिनिधिमा पनि संक्रमण भेटियो

पाल्पा । पाल्पामा एकै दिन २८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १९ जना तानसेन बजार क्षेत्रका हुन् । ९ जना रम्भा गाउँपालिकाका रहेका छन् । यस्तै…

पाल्पामा सुतिरहेकै अवस्थामा पहिरोले पुर्दा एक युवकको निधन

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँमा पहिरोमा परि एक युवाको मृत्यु भएको छ । बुधबार राती गएको पहिरोमा परि २० वर्षीय सुमन कनौजेको मृत्यु…

युरिया मल पाएपछि रामपुरका किसान खुशी

बन्दना पोखरेल । (रामपुर) पाल्पा धान खेतीका लागि मल चाहिएको बेला जताततै मलको अभाव भएपछि किसानहरु निराश छन् तर रामपुर नगरपालिकाका कृषकलाई बुधवार तीन स्थानबाट…

पाल्पामा दैनिक जसो देखिन थाल्यो समुदायमा कोरोना

पाल्पा । पाल्पामा दैनिक जसो आउने रिपोर्टमा समुदाय स्तरमा कोरोना देखिन थालेको छ । बुधबार मात्रै पाल्पामा २ जना सङक्रमित थपिएका छन् । जसमध्ये एक जना तानसेन…

गर्भवती महिलालाई रगत दिन टोली नै लिएर अस्पताल पुगे सशस्त्रका डिएसपी

पाल्पा । तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत गर्भवती महिला निस्दी गाउँपालिका १ बाकामलाङकी २६ बर्षीया टिकामाया सोतीलाई उपचारका रगत अभावपछि सशस्त्र…

मादक पदार्थ सेवन गरि ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने बिरुद्ध मुद्धा

पाल्पा । मादक पदार्थ सेवन गरि प्रहरी माथि कुटपिट गरेको अभियोगमा पाल्पा प्रहरीले रामपुर नगरपालिका वडा न ४ का २० वर्षीय सुसन नेपाली, सोही ठाउँका ३५ बर्षीय मन…

गाउँ पस्यो कोरोना, फैलन नदिन टोल टोलमा शिल

पाल्पा । जिल्ला बिभिन्न गाउँहरुमा समुदाय स्तरमा कोरोना देखिएपछ सतर्कताका लागि सम्वन्धित गाउँ र टोललाई शिल गर्न थालिएको छ । बगनासकाली गाउँ पालिका ७ का एक…

उपचाररत बिरामीमा कोरोना देखिएपछि पाल्पा अस्पताल शिल गरियो

पाल्पा । जिल्ला अस्पताल पाल्पामा उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताललाई शिल गरिएको छ । गतसाता देखि अस्पतालमा भर्ना भई उपचार गराइहेकी…