कालीमाटीमा पहिरो खस्दा पाल्पा बुटवल सडक अवरुद्ध

0 814

पाल्पा । अविरल बर्षातका कारण पहिरो खस्दा पाल्पा बुटवल सडक खण्ड अन्र्तगत सिद्धार्थ राजमार्गमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । मंगलबार दिउँसोदेखि अविरल बर्षा भइरहेको छ । सिद्धार्थ राजमार्गको तिनाउँ गाउँपालिका–५, कालीमाटी क्षेत्रमा पहिरो खस्दा बुधवार बिहान बिहान ९ बजेदेखि सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक माथिबाट ठूलो ढुंगासहित खसेको पहिरोले सडक अबरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । तस्बिर गुगल

Comments
Loading...