तिनाउँ खोलाले बगाएर पाल्पामा १ जनाको निधन

0 707

पाल्पा । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीस्थित बदबारीमा आइतबार दिउँसो तिनाउ खोलाले बगाउँदा एक जना मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाले बगाउँदा माथागढी १ चिदीपानीका ५३ वर्षीय हर्कबहादुर सारूको मृत्यु भएको प्रहरीले जनाएको छ । खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

Comments
Loading...