पाल्पाको सामुदायिक बनमा एक युवा मृत भेटिए

0 2,839

पाल्पा । रिप्दिकोट गाउँपालिका–८ स्थित नाखेडाडा सामुदायिक वनमा १८ बर्षीय युवक मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय लुम्बास बस्ने चन्द्र ब. गाहाको छोरा १८ बर्षीय चेत ब.गाहा बुधवार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...