पाल्पामा बिहीबार १४ जना कोरोना संक्रमित थपिए

0 709

पाल्पा । पाल्पामा विहीवार थप १४ जना कोरोना संक्रमित थपिएका छन् । यस संगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १४ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बतए ।
बिहीबार थपिएकाहरुमा ११ जना पुरुष र ३ जना महिला रहेको उनले बताए ।

Comments
Loading...