पाल्पामा शुक्रवार १३ जना कोरोना संक्रमित थपिए

0 824

पाल्पा । पाल्पामा शुक्रवार १३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रवार दिउँसो ३ बजेसम्मको अपडेट अनुसार तिनाउँ गाउँपालिकामा २ पुरुष र १ महिला, रिब्दीकोट गाउँपालिकामा २ जना पुरुष थपिएका छन् ।
त्यस्तै शुक्रवार नै तानसेन नगरपालिकामा ५ जना पुरुष र ३ जना महिला गरि १३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

Comments
Loading...