पाल्पालीका लागि खुशीको खबरः आउने भयो कोरोना परीक्षण गर्ने पिसिआर मेसिन

0 607

पाल्पा ।पाल्पामा पनि पिसिआर मेसिन सहितको कोरोना परीक्षण प्रयोगशाला संचालन हुने भएको छ । मन्त्री परिषद्को असार १० गते बसेको बैठकले उक्त निर्याण् गरेको स्वास्थ्य मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
यसअघि २३ वटा स्थानमा प्रयोगशाला सञ्चालन भएकोमा थप १० वटा स्थानमा थप गर्ने निर्ण भएको छ । प्रयोगशाला जिल्ला अस्पताल पाल्पामा रहनेछ ।

Comments
Loading...