मंसिर २८ गतेबाट निस्दीमा फोटो सहितको मतदाता नामावली संकलन हुँदै

0 337

धनबहादुर ठाडा । पाल्पा (मित्याल)
निस्दी गाउँपालिका पाल्पामा फोटो सहितको मतदाता नामावली संकलन मंसिर २८ गते देखि हुने भएको छ ।  नामावली संकलनका लागि नागरिकको प्रमाणपत्र, बिबाह दर्ता र बसाइँसराइको सक्कल प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

Comments
Loading...