महामृत्युञ्जय शिवासन नेपालको अध्यक्षमा रायमाझी

0 194

पाल्पा । जिल्लाको प्रमुख धार्मिक गन्तब्यको रुपमा रहेको बगनासकाली ८ बराङ्दीको महामृत्युञ्जय शिवासन नेपालको साधारण सभा सम्पन्न भएको छ । मन्दिरका प्रमुख सस्थापक भिम बस्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष माधव बस्यालले आर्थिक बर्ष २०७७–०७८ को आयब्याय विवरण प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाले केशव रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । उपाध्यक्षमा पम्फा गौतम, उपाध्यक्ष भगवान भुषाल महासचिव कृष्ण प्रसाद बस्याल,सचिव सुमन बस्याल,कोषाध्यक्ष शारदा भुषाल ,सदस्यमा सुशिल बस्याल, पिमला बस्याल लोककुमारी बस्याल रहनुभएको छ । सभाले मोहन अर्याल, माधव बस्याल(क),लक्ष्मण घिमिरे, बिस्णु बस्याल, पिताम्बार बस्याल, चिन्तामणी बस्याल, बिस्णु प्रसाद बस्याल, यज्ञ प्रसाद बस्याललाई सल्लाहकारको रुपमा चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि धामका प्रमुख संस्थापक भिम बस्यालले नव गठित सम्पुर्ण पदाधिकारीलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिदैँ आफ्नो कर्ममा बिश्वास गर्दैँ निरन्तर अगाडि बढे सफलता मिल्ने बताउनुभयो ।

मन्दिर ब्यबस्थापन समितिको अध्यक्ष माधव बस्यालको अध्यक्षतामा चलेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका बरिस्ठ उपाध्यक्ष मोहन अर्यालले दिएका थिए भने कार्यक्रम सञ्चालन सचिव यज्ञ बस्यालले गर्नुभएको थियो । सुशिल बस्यालको सहयोगमा

Comments
Loading...