१७ बर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको भन्दै २१ बर्षीय युवक पक्राउ

0 1,350

पाल्पा । १७ वर्षीया बालिकालाई जर्व जस्ती करणी गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका ३ बर्दियाका २१ वर्षीय सागर चौधरीलाई आइतवार गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ ५ गते जर्वजस्ती करणी गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताउनुभयो । आरोपितलाई गिरफ्तार गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

Comments
Loading...