Site icon PALPA SAMACHAR

जनसरोकारको विषयमा प्रशासनसँग छलफलमा जुट्यो नेकपा माओवादी पाल्पा

पाल्पा । नेकपा माओवादी पाल्पाले जनसरोकारको विषयमा प्रशासनसँग छलफल थालेको छ । जिल्लाको शान्ति सुरक्षा र सुशासनका सम्वन्धमा माओवादी पाल्पाले विशेष चासोका साथमा पाल्पाका प्रमुख जिल्ला अधिकारीसँग छलफलमा जुटेको हो ।

लुम्विनी प्रदेशका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी पाल्पाका ईन्चार्ज कृष्णध्वज खड्काको नेतृत्वमा केन्द्रीय सदस्य दिपेन्द्र पुन, जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, सचिव मधुरा ढकाल र तानसेन नगरपालिका उप प्रमुख प्रतीक्षा सिजाली मगर लगायतका टोलीले जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवालाई जनमुखी बनाउन सुझाव दिएको जिल्ला सचिव मधुरा ढकालले बताउनुभयो ।

लुम्विनी प्रदेशका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी पाल्पाका ईन्चार्ज कृष्णध्वज खड्काको नेतृत्वमा केन्द्रीय सदस्य दिपेन्द्र पुन, जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, नागरिकता तथा राहदानी बनाउने युवाहरुको कामलाई थप व्यवस्थित गर्नुपर्ने सुझाव दिनुभएको थियो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्लामा नागरिकलाई

Exit mobile version