• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भुसाल

palpasamachar by palpasamachar
September 26, 2023
in अन्य, शीर्ष समाचार
0
बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भुसाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बगनासकाली–८ बराङ्दीको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट सहकारीको अध्यक्षमा पुनः कृष्ण प्रसाद भुसाल निर्विरोध चयन हुनुभएको छ । समितिको बरिष्ठउपाध्यक्षमा ताराप्रसाद घिमिरे, उपाध्यक्षमा जिवकला बस्याल, सचिवमा कमलराज तिमिल्सेना ,सहसचिवमा सूर्य बस्याल र कोषाध्यक्षमा युवराज गैरे चयन हुनुभएको छ ।

सदस्यहरुमा मुक्तिप्रसाद बस्याल,केशवराज बस्याल, जगदिश प्रसाद बस्याल,नमकला घिमिरे,रमा बस्याल, पवित्रा पाठक बस्याल, सृजना बस्याल, शालिकराम भट्टराई, धनकुमारी बिक रहनुभएको छ । त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा रविलाल तिमिल्सेना, सदस्यहरुमा शारदाप्रसाद भुषाल र गिता घिमिरे निर्विरोध चयन हुनुभएको निर्वाचन समिति संयोजक भुपति पाण्डेले बताउनुभयो ।

यसअघि अधिवेशन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्नुहुँदै प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले यस क्षेत्रका किसानहरुले बन्यजन्तुका कारण पाउँदै आएको सास्तीबारे आफु जानकार रहेकोले वन्यजन्तुबाट हुने समस्या न्यूनीकरणका लागि संसदबाट कानुन संसोधन गर्ने आफू निरन्तर अभियानको रुपमा लागेको बताउनुभयो ।
उहाँले किसानका लागि बाली बिमाले पनि राहत पु¥याउने, बाँझो जमिनमा भूगोल सुहाउने वैकल्पिक खेतीहरु कुरिलो खुर्सानी, टिमुर, काफल खेती गर्न सके अझ राम्रो हुने बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले विकासको गतिलाई सबैमिलेर अघिबढाउनुपर्ने बताउनुभएकोछ । सहकारीको साधारण सभामा बोल्दै प्रदेश सांसद रानाले साझा रुपमा काम हुँदा धेरै समस्या समाधान हुने उल्लेख गर्दै सहकारी मार्फत ब्यवसायीक कृषिमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रमका बगनासकालीगाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले यो सहकारीले ३८ वर्षको इतिहासमा सफलताको कथा लेखेको बताउदै संस्थाले पालिकाको गरिमा बढाएकोमा प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा आर्थिक सुपरिवेक्षण समितिका संयोजक रबिलाल तिमिल्सिनाले सहकारीको आर्थिक अवस्थाबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष कृष्णप्रसाद भुषालले दुग्ध संकल्न केन्द्र , कुरिलो पकेट क्षेत्र र अकबरे खुर्सानी सहित उत्पादनमा निरन्तर लागि परेको जानकारी गराउनुभयो । आगामी दिनमा भैंसी श्रोत केन्द्र बनाउने सुन्तला पकेट क्षेत्र निर्माण गर्ने जस्ता उत्पादनमा आधारित कामलाई निरन्तरता दिने उहाँको भनाई थियो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, बगनासकाली ८ का वडा अध्यक्ष मोतीलाल, बगनासकाली ९ का.वा वडा अध्यक्ष यमलाल तिमिल्सेना,सहकारी अभियान्ता तथा निवार्चन समितिका संयोजक भुपती पाण्डे, सहकारी अभियान्ता जिवलाल बस्याल ,पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना, सल्लाहकार गणेश प्रसाद बस्याल सुन्तला जात तथा फलफुल केन्द्र पाल्पाका प्रमुख दिपक भट्टराई,कुमारी बैंक पाल्पा शाखाका प्रमुख रमेश थापा ,सेयर सदस्य सिता घिमिरे, जगन्नाथ बस्याल, सम्मानितको तर्फबाट दयाराज न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न ब्यक्ति तथा किसानहरुलाई सम्मान गरिएको थियो । सहकारीका उपाध्यक्ष बिमला बस्यालको स्वागत, सचिव कमलराज तिमिल्सिनाको संचालन र अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

 

Previous Post

अधकल्चो शिक्षक आन्दोलन

Next Post

खानीछापको तीन छाँगा पर्यटकीय गन्तव्य बन्दै

palpasamachar

palpasamachar

Next Post
खानीछापको तीन छाँगा पर्यटकीय गन्तव्य बन्दै

खानीछापको तीन छाँगा पर्यटकीय गन्तव्य बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version