Site icon PALPA SAMACHAR

पाल्पामा भुकम्पको हल्का महसुस

पाल्पा । पाल्पामा  भुकम्पको हल्का महसुस गरिएको छ । अहिले दिउँसो ३ बजेट ८ मिनेटमा भुकम्पको महसुस गरिएको हो । यो समाचार तयार पार्दासम्म कहाँ केन्द्र बनाएर भुकम्प गएको हो भन्ने यकिन भएको छैन ।

 

Exit mobile version