पाल्पा समाज जापानको अध्यक्षमा निरञ्जन गैरे

0
491

पाल्पा । पाल्पा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा निरञ्जन गैरे सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजन गैरे, उपाध्यक्षहरुमा सुबास बश्याल, बविन राना, सुमन न्यौपाने महासचिवमा उमेश अर्याल, सचिवमा गंगालाल जी.आर, कोषाध्यक्षमा अनिता पौडेल अनु, सहकोषाध्यक्षमा कोपिला रायमाझी रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सागर पौडेल, नुना कुंवर, युवराज अर्याल, आकाश अर्याल, विश्व अर्याल, ज्ञानेन्द्र जंग रायमाझी, नारायण घिमिरे, इश्वर जंग रायमाझी, चर्चिल कार्की, टिकाराम कोइराला, अम्बिका ठकुरी र सरोज कार्की, सनिस बुढा, बल बहादुर उचै मगर, मोहनलाल गैरे रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here