• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 31, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

एमबिएस स्कूलको कर्मचारी योजना

palpasamachar by palpasamachar
April 10, 2024
in अन्य, शीर्ष समाचार, शीर्ष समाचार, स्थानीय समाचार
0
एमबिएस स्कूलको कर्मचारी योजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । तानसेन नगरपालिका वडा नं २ मा रहेको महेन्द्र बोधि मा.वि. (एमबिएस स्कूल)ले निजामती कर्मचारी, जनप्रतिनिधि, शिक्षकका छोराछोरीका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्यालय खोलेर विविध कार्यक्रम सहितको योजना ल्याएको छ ।

विद्यालयले बिहान नियमित ९ बजे खोलेर १० बजेसम्म विद्यार्थीका लागि रिले रिडिङ, रिले राइटिङ, रिले स्पिकिङको कार्यक्रम ल्याएको हो । त्यस्तै ४ बजेपछि ५ बजेसम्म विद्यार्थी प्रतिभा पहिचानका कार्यक्रम समेत ल्याएको छ ।

विद्यालयले कक्षागत सिट संख्या निर्धारण गरी विद्यार्थीको नेमप्लेट समेत राख्ने भएको छ । अब प्रत्येक कक्षामा ३० जना भन्दा बढी विद्यार्थी भर्ना नलिने विद्यालयले जनाएको छ । आगामी बर्ष विद्यालयले अनुशासन र शान्तिका लागि बौद्ध शिक्षा कार्यक्रम सञ्चालन गर्ने, शुक्रबारलाई बुक फ्रि फ्राइडेको रुपमा विविध कार्यक्रम गर्ने, बालमैत्री वातावरणमा मुस्कान सहितको विद्यालय प्रवेश, संगीत र पिटी सहितको प्रार्थना कार्यक्रम सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक केशव के.सी.ले बताउनु भयो । त्यस्तै नेपालकै पहिलो सामाजिक प्रयोगशालामा सामाजिक विषय सिकाइ सहजीकरण हुने, शिक्षक र विद्यार्थीका लागि शैक्षिक सामग्री निर्माण कक्षको व्यवस्था गरिएको, सबै विद्यार्थीको पोर्टफोलियोमा प्रत्येक हप्ता प्रत्येक विषयको प्रोजेक्टवर्क र विद्यार्थीको प्रतिभालाई रेकर्ड राख्ने व्यवस्था भएको सहायक प्रधानाध्यापक हरिलाल गैरेले बताउनु भयो ।

विद्यालयले कक्षाकोठामै प्रविधिमैत्री शिक्षालाई जोड दिइने, हरेक पर्व र विदाका बेला विविध कार्यक्रम गरी विद्यार्थीको संस्कार र संस्कृतिको जगेर्ना गर्ने खालका कार्यक्रम समावेश गर्दै बिदा कम हुने विद्यालयको रुपमा स्थापित गरिने, पहिले भन्दा नतिजामा सुधार गरेमा पुरस्कृत गरी विद्यार्थीको आफूसँग आफ्नै प्रतिस्पर्धा गराइने, पठन सिपको विकास गर्न लाइब्रेरीको भरपुर उपयोग गरिने, उत्कृष्ट विज्ञान प्रयोगशालामै विज्ञान विषय गर्दै सिक्दै कार्यक्रम लागु गरिने, प्रत्येक कक्षामा बुक कर्नर, सबैभन्दा बढी विद्यालयलाई समय दिने शिक्षक र अभिभावकलाई सम्मान गर्ने योजना समेत विद्यालयले सार्वजनिक गरेको छ ।

विद्यालयले उत्कृष्ट नतिजा दिने शिक्षकलाई कक्षागत रुपमै वार्षिकोत्सवमा सम्मान गरिने, विद्यार्थी भलाईकोष दान पेटिका मार्फत विद्यार्थी प्रतिभा पुरस्कार प्रदान गरिने, अभिभावकसँग सम्पर्क कायम गर्न फोन डायरी कार्यक्रम, टोल भिजिट कार्यक्रम, अभिभावक शिक्षा लगायतका कार्यक्रम समावेश गरी विद्यालयलाई नमूना विद्यालयको रुपमा अगाडि बढाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला श्रेष्ठले बताउनु भयो
स्मरण रहोस्, विद्यालयमा चौथो ब्याचले अंग्रेजी माध्यमबाट एस.ई.ई. परीक्षा दिइसकेका छन् ।

 

Previous Post

नायरनमतलेसमा २ दिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न

Next Post

नयाँ बर्षमा पाहुँनालाई स्वागत गर्न आतुर श्रीनगर

palpasamachar

palpasamachar

Next Post
नयाँ बर्षमा पाहुँनालाई स्वागत गर्न आतुर श्रीनगर

नयाँ बर्षमा पाहुँनालाई स्वागत गर्न आतुर श्रीनगर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version