पाल्पा लायन्समा आगामी वर्षका लागि नयाँ नेतृत्व चयन

0
185

पाल्पा । पाल्पाको सबै भन्दा पुरानो सामाजिक संस्था पाल्पा लायन्स क्लवको आगामी वर्ष २०२४–२०२५ को लागि नयाँ कार्य समिति चयन भएको छ ।

समितिको अध्यक्षमा समिरमान सिं, प्रथम उपाध्यक्षमा हरि रायमाझी, द्वितिय उपाध्यक्षमा अजय बहादुर, तृतीय उपाध्यक्षमा बिनायक महर्जन, सचिवमा तुम्ला बज्राचार्य र कोषाध्यक्षमा रमा पन्त रहनुभएको छ ।
कार्यक्रममा उपस्थित ब्यक्तिहरुलाई कमला शर्माले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here